१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

बुद्ध जयन्तीलाई ‘अहिंसा दिवस’को रुपमा मनाइने

काठमाडौं । बुद्ध जयन्ती समारोह मुल आयोजक समिति, शेर्पा सेवा केन्द्र बौद्धले आगामी बर्षदेखि बुद्ध जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउने भएको छ । २५६८ औं बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति पदयात्रा समापनसत्रमा अहिंसा दिवस मनाउने घोषणा गरेको हो । गुम्बाले मूल समारोह गठन गरी बार्षिक रुपमा बुद्ध जयन्ती मनाउँदै आएपनि आगामी दिनमा बुद्ध जयन्तीलाई अझ…