रेडियाे ओखलढुंगा - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए। बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको…