२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

१६ लाख भन्दाबढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप लगाउँदै

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) सरकारले १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले आगामी माघ महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको हो । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका…