ओखलढुंगा (रेडियो ओखलढुंगा )आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा चिसंखुगढीमा आधारभूत शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल शेर्पा संघ, जिल्ला कार्यसमितिको आयोजना तथा संघ चिसंखुगढी गाउँपालिकाको समन्वयमा बैशाख १ गतेबाट शुरु भएको प्रशिक्षण एक समारोहकावीच सम्पन्न भएको हो ।प्रशिक्षणमा चिसंखुगढी ४ मा २५ जना र वडा नं. ७ मा ४५…