१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

पर्यटकीय स्थल देम्बामा ऐतिहासिक मुक्ति मण्डल गुम्बा चैत्य निर्माण

ओखलढुंगा (रेडियो ओखलढुंगा ) नेपालको सात अग्लो डाँडा मध्य ३ हजार ३ सय ५० मि. को उचाईमा रहेको थोलेदेम्बा डाँडा एक रमणीय पर्यटकीय सहित प्राकृतीक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका विविध कुराहरुको प्रचुर संभावना बोकेको ठाउँ हो । यहाँबाट सगरमाथा लगायत ८ हजार मिटर अग्लो अन्य विभिन्न ७ हिमशृखलाहरुको मनमोहक दृश्यहरुको आनन्द लिन सकिन्छ ।…