ओखलढुंगा (रेडियो ओखलढुंगा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सुनकोशी गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट ३७ सदस्य गठन गरिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट सानू तामाङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कमिटीका उपाध्यक्षहरुमा डम्बर तामाङ, दिल पाख्रीन, खेटराज धमला, खिनिमाय तामाङ र ललिता सुनुवार चयन हुनुभएको छ । । त्यस्तै, सचिवको…