१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

कुनै हालतमा सरकार परिवर्तन हुँदैनः मूख्यमन्त्री कार्की

विराटनगर । ओखलढुंगा (रेडियो ओखढुंगा )कोशी प्रदेश सरकार कुनैपनि हालतमा परिवर्तन नहुने मूख्यमन्त्री कार्कीले दाबी गरेका छन् । संविधानले स्थायी सरकारको परिकल्पना गरेको र अन्तिम धारा अनुसार आफू मूख्यमन्त्री बनेकाले अब सरकार परिवर्तन नहुने मूख्यमन्त्री कार्कीको दाबी छ ।देशमा स्थायी सरकार भएनन्, राजनैतिक दल र संसदीय व्यवस्थाप्रति जनताको वितृष्णा बढेकाले नै नयाँ संविधानमा स्थायी सरकारको…