१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

खिजीदेम्बामा चट्याङ लागेर ३ जना घाईते

ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका – ५ निवारेमा चट्याङ लागेर ३ जना घाईते भएका छन । आज साझ ५ः४५ बजेको समयमा पानी सँगै परेको चट्याङ लागेर ३ जना महिला घाइते भएका हुन् । घाइते हुनेमा निवारे बस्ने ४५ वर्षिय दिलमाया सुनुवार, वडा नम्बर ५ चोपुरपलाकी ५२ वर्षिय बिष्णुमाया सुनुवार र रामेछाप लिखु तामाकोशी…