१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुंगा (रेडियो ओखलढुंगा ) विद्युत सर्ट भई आगलागि हुँदा एक महिलाको मृत्यु भएको छ ।ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ३ बोडीछापका खड्ग बहादुर थापाको घरमा विद्युत सर्ट भई आगलागि हुँदा उनका ५७ वर्षिय श्रीमती सिजन कुमारी थापाको मृत्यु भएको हो ।आईतबार बिहान साँढे ५ बजे अचानक विद्युत सर्ट हुँदा आगालागि भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिष्टर…