पौष,२३ चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।तिब्बतको डिङ्गे आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ ।नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्याग्निच्युडको धक्का मापन गरिएको गरिएको छ ।भूकम्पको धक्का…