२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

सोलुखुम्बुका ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

ओखलढुंगा (रेडियो ओखलढुंगा ) खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– १ लुक्लाका ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो ।शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा…