८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

उपाध्यक्ष राईमाथि विद्यालयहाताभित्र अनैतिक गतिविधि गरेको आरोपः विव्यस सदस्यको राजीनामा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ स्थित एक विद्यालय व्यवस्थापन समितिका चार जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । विव्यस अध्यक्ष आश्राचन राईले विद्यालयभित्र अनैतिक, सामाजिक मूल्य मान्यता विपरित कार्य गरेको आरोप लगाउँदै साउन ६ गते सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् । महादेव मावि हिलेपानी व्यवस्थापन समितिका सदस्यहरु वीरबहादुर राई, मनसरी…