१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

ट्रयाक्टर दुर्घटना हुँदा पाँच घाइते

ओखलढुंगा (रेडियो ओखलढुंगा) मानेभञ्ज्याङमा बुधबार विहानै ट्रयाक्टर दुर्घटना भएको छ । जयरामघाटबाट सोक्माटार तर्फ आउदै गरेको स १ त ६११६ नम्बरको ट्याक्टरको पछाडीको ट्रलिको हिच पिन भाचिन गई बुधबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार पाँच जना घाइते भएको हो ।ट्रयाक्टर दुर्घटनामा परि घाइते हुनेहरुमा मानेभञ्ज्याङ गाँउपालिका –२ का धन कुमार वि.क., मन कुमार वि.क., भाइकाजी…