१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ जोखोरिया दुम्सेखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ ५ बजेको समयमा विलन्दुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सिद्धिचरण नगरपालिका ७ का २१ वर्षीय फुर्तेम्बा शेर्पाको मृत्यु भएको हो ।लु. ३ त ९९७४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी…