१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेकपा एमाले ओखलढुंगाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

ओखलढुंगा (रेडियो ओखलढुंगा ) नेकपा एमालले ओखलढुंगा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रम उद्योग वाणिन्य ओखलढुंगाको हलमा आज (शनिबार) भएको हो । कार्यक्रको प्रमुख प्रशिक्षक, एमाले उप–महासचिव एवम् स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले रहनु भएको थियो । उप–महासचिव ज्ञवालीले बिग्रदै गरेको देशको अवस्था, स्थितिलाई सुधार्न र संकटग्रस्त अवस्थाबाट बचाउन नेकपा एमाले…