ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको सिद्धिचरण नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा सिद्धिचरण नगरपालिका प्रथम भएको हो ।कार्यसम्पादन मूल्याङ्कन नतिजामा ७५.१ अंक प्राप्त गर्दै सिद्धिचरण नगरपालिका प्रथम भएको छ । यस्तै, चिशंखुगढी गाउँपालिका ६७.३,अङ्कका साथ द्वितीय र खिजीदेम्बा गाउँपालिका ५९.८,अङ्क…