८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

१ सय ४० बढी शेर्पा विद्यार्थीलाई सम्मान गर्ने तयारी

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय समितिले प्रवेशीका परीक्षा (एसईई) उत्तीर्ण १ सय ४० बढी विद्यार्थीलाई सम्मान गर्ने भएको छ । शेर्वी लोप्टुवा कन्केल्भ, एसईई एप्रिशेसन, एकेडेमिक काउन्सिलिङ एण्ड इम्पाउरमेनट प्रोग्रामको अवसरमा १ सय ४५ जना शेर्पा विद्यार्थीहरुलाई सम्मान गर्न लागेको हो ।साउन ४ र ५ गते शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) बौद्धमा विशेष…