८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

ओखलढुंगा (रेडियो ओखलढुंगा) सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई झण्डै ६ लाख घुससहित नियन्त्रणमा लिइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५ लाख ७० हजार घुससहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बाट यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बतानुभयो ।सघन…