३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

स्वामी १००८ काली बाबा ओखलढुंगामा

ओखलढुंगा (रेडियो ओखलढुंगा) स्वामी १००८ कृष्णानन्द जी महाराज कालीदास बाबा ओखलढुंगा आउनु भएको छ । नेपाल भ्रमण आउने क्रममा कालीदास बाबा ओखढुंगाको मोलुङ गाउँपालिका –४ स्थित जलजलेश्वर महादेव मन्दिर आएर दर्शन गर्नुका साथै स्थानीय भक्तजनहरूसँग भेटघाट गरिएको हो । आफनो जन्मभुमि ओखलढुंगाको धार्मिक यात्रामा आउनु भएका बाबालाई भव्य स्वागत गरिएको छ ।अन्तर्राष्ट्रि सन्त मण्डलेश्वर कालिदास…