१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तेश्रो बलबहादुर राई मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

ओखलढुंगा (रेडियो ओखलढुंगा )तेश्रो बल बहादुर राई मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकाको ब्याडमिन्टन कभर्डहलमा भोलिदखी सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगितामो तयारी पुरा भएको हो । प्रतियोगीता मानेभञ्ज्याङ्ग ब्याडमिन्टन क्लबको आयोजना र गाउँपालिकाको मुख्य प्रायोजक मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ को वडा कार्यलय रहेको छ ।प्रतियोगिता चैत २४ गते सम्म सञ्चालन…