२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सुनकोशीका राईले काश्य पदक जिते

ओखलढुंगा (रेडियो ओखलढुंगा ) अन्तराष्ट्रिय खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा सुनकोशीका चिरन राईले काश्य पदक जितेका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का राईले फेब्रुअरी ५ तारिखमा भारतको सम्पन्न अन्तराष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगितामा देशका लागि काश्य पदक जितेका हुन् ।नेशनल किक बक्सिङ एसोसिएसन मार्फत नेपालको प्रतिनिधित्व गर्दै चौथो वाको इन्डियन खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा…