ओखलढुंगा (रेडियो ओखलढुंगा)सिद्धिचरणमा मंगलबार देखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताका वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने भएको हो ।प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताका विजेता टीमले नगद रु २ लाख २२ हजार २२२ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त…