८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

११ दिने शेर्पा भाषण तथा उद्घोषण तालिम शुरु

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) नेपाल शेर्पा संघको आयोजनामा ११ दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तथा भाषण प्रशिक्षण शुरु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ५ मानेडाँडा चित्रेमा प्रशिक्षण शुरु भएको हो ।प्रशिक्षणको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले एक औपचारिक कार्यक्रमकावीच आज उद्घाटन गर्नुभएको संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।३८ जना स्थानीय…