ओखलढुंगा (रेडियो ओखलढुंगा ) सोह्र बर्षीया एक बालिका बलात्कार गरेको आरोपमा सिद्धिचरण–९ ज्यामिरेका एक पुरुष पक्राउ परेका छन् । एक महिना अघि ती बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगा प्रहरीले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ बर्षीय राजकुमार भुजेललाई पक्राउ गरेको हो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पीडित पक्षले उजुरी हालेको थियो । उजुरीका आधारमा…