२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

२४ घण्टामा ओखलढुंगामा १०४.४ मिलिमिटर बर्षा


१२ आश्विन २०८१, शनिबार  

20
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )पछिल्लो २४ घण्टामा ओखलढुंगामा १०४.४ मिलिमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान ओखलढुंगाको अनुसार जिल्लामा १०४.४ मिलिमिटर बर्षा भएको हो । शुक्रबार बिहान ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म उक्त बर्षा मापन भएको जल तथा मौसम विज्ञान ओखलढुंगाले जनाएको छ ।यस्तै मानेभञ्ज्याङमा रहेको बर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार गत २४ घण्टामा ७९.४ मिलिमिटर बर्षा मापन भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ०७ बजे