३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

सोलुखुम्बुमा पहिरोमा परि २ जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

52
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) सोलुखुम्बुमा पहिरोले एक घर पुरिदा २ जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह आएको पहिराले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँको स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिदा उनका छोरी र बुहारीको मृत्यु भएको हो । पहिरोमा परि मगरको ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले बताउनु भयो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १४ बजे