२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

दशैं टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा उत्तम


२५ आश्विन २०८१, शुक्रबार  

22
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ ।कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो वर्ष महाअष्टमी र महानवमी पर्व शुक्रबार एकैदिन परेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ०७ बजे