१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

स्वामी १००८ काली बाबा ओखलढुंगामा आउने


२९ फाल्गुन २०८१, बिहिबार  

0
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा)स्वामी १००८ कृष्णानन्द जी महाराज कालीदास बाबा ओखलढुंगा आउने भएका छन । अन्र्तराष्ट्रिय सन्त महामडलेश्वर स्वामी १००८ बाबा कालिदास कृष्णानन्द स्वामी नेपाल भ्रमन आउने क्रममा आफनो जन्मभुमि ओखलढुंगा आउने भएको हो ।
उहाले चैत्र २ गते मोलुङ गाउँपालिका –४ स्थित जलेश्वर महादेव प्रतिष्ठानको दर्शन गर्ने कार्यक्रम छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका –५ बर्णालुमा जन्मिएको कालिदास बाबा भारतकै प्रसिद्ध धर्मगुरु हुन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ३ : ०२ बजे