ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका क्षेत्रमा पर्ने सुनकोशी नदी किनारमा बिहीबार बिहान एक महिलाको शव फेला परेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ हर्कपुरस्थित सुनकोशी नदीमा शब फेला परेको हो । शब फेला परे पश्चात स्थानीयले नजिकको प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी हुनासाथ प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतक महिलाको केही पहिचा
