रेडियो ओखलढुङ्गा, असार १० -कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय खिजिफलाटे प्रहरी चौकी ताप्केडाँडा, खानिभञ्ज्याङ, गाम्नाङटार,रावादोलु, मानेभञ्ज्याङ, अस्थायी प्रहरी पोष्ट तालकोट, केतुके र विसुगार्ड रुम्जाटारओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीद्वारा स्थानीय बासी भेला जम्मा गरी लागुऔषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिेएको छ । गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय खिजिफलाटे प्रहरी चौकी ताप्केडाँडा, खानिभञ्ज्याङ, गाम्नाङटार,रावादोलु, मानेभञ्ज्याङ, अस्थायी प्रहरी पोष्ट तालकोट, केतुके र विसुगार्ड रुम्जाटारओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीद्वारा स्थानीय बासी भेला जम्मा गरी लागुऔषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिेएको छ


