ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

अध्यक्ष शर्मा केन्द्रीय सदस्यमा चयन

  • प्रकाशित मिति: ०१-पौष-२०७९ १२:३०
  • रेडियो ओखलढुंगा
अध्यक्ष शर्मा केन्द्रीय सदस्यमा चयन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । गाउँपालिका राष्ट्रिय महासङघको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट चिसङ्खुगढी गाउँपालिका प्रमुख निशान्त शर्मा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट शर्मा सहित ३६ सदस्य नयाँ कार्यसमितीमा चयन भएको हो । संघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ । देशभरका विभिन्न गाउँपालिकाका अध्यक्ष २७ जना, नौ जना उपाध्यक्ष र एक जना कार्यसमिति सदस्य गरी ३६ जना कार्यसमिती चयन गरिएको यो । नयाँ गठन भएको कार्यसमितिमा ३६ जना पदाधिकारीमध्ये नौ जनामात्रै महिला सदस्य चयन भएका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top