ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

अध्यक्ष शर्मा केन्द्रीय सदस्यमा चयन

  • प्रकाशित मिति: ०१-पौष-२०७९ १२:३०
  • रेडियो ओखलढुंगा
अध्यक्ष शर्मा केन्द्रीय सदस्यमा चयन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । गाउँपालिका राष्ट्रिय महासङघको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट चिसङ्खुगढी गाउँपालिका प्रमुख निशान्त शर्मा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट शर्मा सहित ३६ सदस्य नयाँ कार्यसमितीमा चयन भएको हो । संघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ । देशभरका विभिन्न गाउँपालिकाका अध्यक्ष २७ जना, नौ जना उपाध्यक्ष र एक जना कार्यसमिति सदस्य गरी ३६ जना कार्यसमिती चयन गरिएको यो । नयाँ गठन भएको कार्यसमितिमा ३६ जना पदाधिकारीमध्ये नौ जनामात्रै महिला सदस्य चयन भएका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top