ब्रेकिङ न्युज

ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  

Single Image

मनमोहन तालिम केन्द्रको शिल्यान्यास

  • प्रकाशित मिति: ०७-चैत्र-२०७९ १:५२
  • रेडियो ओखलढुंगा
मनमोहन तालिम केन्द्रको शिल्यान्यास

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मुख्यमन्त्री कार्कीले सोमबार मनमोहन तालिम केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत निर्माण हुने कार्यक्रमको एक समारोहकावीच शिलान्यस गर्नुभएको हो । सिद्धिचरण नगरपालिका वडा नं १२ शितलपुरमा प्रदेश सरकारको लगानीमा तालिम केन्द्र निर्माण गर्न लागेको शहरी विकास कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठले जानकारी दिनुभयो । No photo description available.


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top