१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मनमोहन तालिम केन्द्रको शिल्यान्यास



ओखलढुंगा (रेडियो ओखलढुंगा) । मुख्यमन्त्री कार्कीले सोमबार मनमोहन तालिम केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत निर्माण हुने कार्यक्रमको एक समारोहकावीच शिलान्यस गर्नुभएको हो ।
सिद्धिचरण नगरपालिका वडा नं १२ शितलपुरमा प्रदेश सरकारको लगानीमा तालिम केन्द्र निर्माण गर्न लागेको शहरी विकास कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठले जानकारी दिनुभयो ।

No photo description available.

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ५२ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित