ब्रेकिङ न्युज

ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  

Single Image

किसानहरुलाई निःशुल्क बाख्राको पाठी

  • प्रकाशित मिति: ०९-चैत्र-२०७९ २:३१
  • रेडियो ओखलढुंगा
किसानहरुलाई निःशुल्क बाख्राको पाठी

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. २ का १५ जना किसानहरुलाई बाख्राको पाठी वितरण गरिएको छ । साहस नेपालको आयोजना तथा वडा कार्यालयको समन्वयका मंगलबार १५ घरधुरी किसानहरुलाई २ ओटाका दरले बाख्राको पाठी वितरण गरिएको वडा अध्यक्ष बसन्त कट्वालले जानकारी दिनुभयो । साहस नेपाल मार्फत वडामा सञ्चालन भएको प्रगतिशिल कृषक समूह छरछरेमा आवद्ध किसानहरुमध्ये छनौटमा परेका किसानहरुलाई पाठी वितरण गरिएको हो । जसमा अहिलेसम्म बाख्रा पालन नगरेका तर पाल्न ईच्छुक किसान छनौटमा परेका थिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top