ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

लट्टेबारी टोलबिकास समितिले गर्यो श्रमदान बाट गारेटो बाटो सरसफाइ

  • प्रकाशित मिति: १८-भाद्र-२०८० १:४४
  • रेडियो ओखलढुंगा
लट्टेबारी टोलबिकास समितिले गर्यो श्रमदान बाट गारेटो बाटो सरसफाइ


ओखलढुंगा (रेडियो ओखलढुंगा ) खिजीदेम्बा गाउँपालिकामा श्रमदान बाट बाटो सरसफाइ तथा पुन निमार्ण गरेको गरेको छ । खिजिदेम्बा गाउँपालिका –६ लट्टेबारी टोल बिकास समितिले श्रमदान बाट गाउँपालिका जाने मुख्य गारेटो बाटो सरसफाई गरेको हो । श्रमदानको काम लगातार टोल बिकास समितिले गर्दै आएको र श्रमदान अभियान लाई निरन्तरता दिने लट्टेबारी टोल बिकास समितिका अध्यक्ष गोविन्द कुुुमार खत्रीले जानकारी दिनुभयो । प्रत्येक हप्ताको शनीबार पारेर श्रमदान बाट सडक तथा गोरेटो बाटो सरसफाईको काम गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।
खिजिदेम्बा गाउँपालिका–६ मा पछिल्लो समय लट्टेबारी टोल बिकास समितिले श्रमदानबाट बाटो तथा सडक मर्मत लागायतको कार्यमा सक्रिय रुपमा लागी परेको छ।
आगामी दिनमा टोल विकास समितिले निरन्तर श्रमदान बाट सडक तथा गोरेटो बाटोहरु सरसफाइमा जुटने र गाउँ टोलको विकास गर्ने आफुलाई जनताले टोल विकास समितिको अध्यक्ष बनाएको अध्यक्ष खत्रीको भनाई छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top