ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

सुनकोशीका शिक्षा शाखा प्रमुखद्धारा विद्यार्थीलाई ट्रयाकसुट प्रदान

  • प्रकाशित मिति: २८-भाद्र-२०८० ४:२४
  • रेडियो ओखलढुंगा
सुनकोशीका शिक्षा शाखा प्रमुखद्धारा विद्यार्थीलाई ट्रयाकसुट प्रदान


ओखलढुंगा (रेडियो ओखलढुंगा) सुनकोशीका शिक्षा शाखा प्रमुखद्धारा विद्यार्थीलाई ट्रयाकसुट प्रदान गराएका छन । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक तामाङले गाउँपालिकाको वडा नम्बर ५ मा रहेको कालिका आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नु भएको हो । विद्यार्थीको पोशाकमा एकरुपताको थालनी गराउन विद्यार्थीलाई ट्रयाकसुट उवलब्ध गरेको शाखा प्रमुख तामाङले बताए ।
आगामी दिनमा विद्यालयमा शैक्षिक परामर्श र सहजिकरण लागि सहयोग रहने शाखा प्रमुख तामाङले बताए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top