३ असार २०८१, आइतबार | Sun Jun 16 2024

सुनकोशीका शिक्षा शाखा प्रमुखद्धारा विद्यार्थीलाई ट्रयाकसुट प्रदान




ओखलढुंगा (रेडियो ओखलढुंगा) सुनकोशीका शिक्षा शाखा प्रमुखद्धारा विद्यार्थीलाई ट्रयाकसुट प्रदान गराएका छन । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक तामाङले गाउँपालिकाको वडा नम्बर ५ मा रहेको कालिका आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नु भएको हो । विद्यार्थीको पोशाकमा एकरुपताको थालनी गराउन विद्यार्थीलाई ट्रयाकसुट उवलब्ध गरेको शाखा प्रमुख तामाङले बताए ।
आगामी दिनमा विद्यालयमा शैक्षिक परामर्श र सहजिकरण लागि सहयोग रहने शाखा प्रमुख तामाङले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ४ : २४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित