ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगामा नाबालिग जबरजस्ती करणीको कसुरमा सुनचाँदी व्यावसायि पक्राउ

  • प्रकाशित मिति: २८-भाद्र-२०८० ३:४२
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा नाबालिग जबरजस्ती करणीको कसुरमा सुनचाँदी व्यावसायि पक्राउ


ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगामा नाबालिग जबरजस्ती करणीको कसुरमा सुनचाँदी व्यावसायि पक्राउ परेको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा न ८ का हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मा सुनचाँदी तथा भाँडा पसल सन्चालन गर्ने चन्द्र बहादुर वि.क लाई आज पक्राउ गरेको हो ।

मानसिक रुपमा अस्वस्थ रहेकी (१७ वर्षको) नाबालिगलाई जवरजस्ती करणी गरेको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी वालिष्टर सिंहले जानकारी दिनुभयो । वि.क लाई नाबालिगको जाहेरीको आधारमा अनुसन्धानको लागि कानुन बमोजिम पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।


Shyaron MD sherpa

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top