ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

ओखलढुंगामा पहिलो मानेभन्ज्याङ गोल्डकप हुँदै

  • प्रकाशित मिति: १३-आश्विन-२०८० २:०८
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा पहिलो मानेभन्ज्याङ गोल्डकप हुँदै


ओखलढुंगा(रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकामा पहिलो मानेभन्ज्याङ गोल्डकप हुने भएको छ । यहीँ कार्तिक १९ गते देखि २४ गते सम्म फुटबल प्रतियोगिता हुने भएको हो । खेलका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तेस्रो र सान्त्वनालाई दश दश हजार राशी सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गर्ने मानेभन्ज्याङ युवा समुहका अध्यक्ष कुमार मगरले जानकारी दिनुभयो । मानेभन्ज्याङ युवा समूहको आयोजनामा हुने खेल फिफाको नियम अनुसार, ढब् कष्मभ पलयअपयगत को आधाारमा खेलाइने अध्यक्ष मगरले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५मा रहेको खेल मैदानमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top