ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

  • प्रकाशित मिति: १४-आश्विन-२०८० २:१३
  • रेडियो ओखलढुंगा
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

ओखलढुंगा (रेडियो ओखलढुंगा)। जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ७३ वर्षको उमेरमा हिजो ( शनिवार) राति निधन भएको हो । प्रमुख खनाल दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित रहनुभएको थियो ।
खनालको निधनले नेपाली काग्रेंस ओखलढुंगामा ठुलो क्षति पुगेको र पार्टीको कुशल अविभावक गुमाएको कागंं्रेंसका जिल्ला सभापति तेजेन्द्र खनालले बताउनु भयो । प्रमुख खनाल नेपाली काग्रेस ओखलढुंगाको पूर्व उपसभापति, पूर्व महासमिति सदस्य रहनुभएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top