२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पपाछेउको नयाँ म्यूजिक भिडियो बजारमा




ओखलढुंगा (रेडियो ओखलढुंगा )हस्याकलाकार ङिमा गेल्बु शेर्पा (पपाछेउ) ले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएको छ । (शेर्पा इन्टरटेन्डमेन्ट नाम युट्युव च्यानलमार्फत ‘ल्होसार की टासिदेले’ म्यूजिक भिडियो बजारमा ल्याएको हो ।
ग्याल्पो र सोनाम ल्होसारको अवसरमा ल्याइएको म्यूजिक भिडियोमा हस्याकलाकार शेर्पा,, आङ सानु शेर्पा, पासाङ नाम्डोल शेर्पा, जिग्मे शेर्पा, पेमा शेर्पा, छोन्जोर शेर्पा र डोमा शेर्पा लगायतको अभिनय हेर्न सकिन्छ । म्यूजिक भिडियोमा शेर्पा तथा हिमाली सांस्कृतिलाई उजागर गर्न खोजिएको पाइन्छ । गीतमा सुसन लामाको शब्द, संगीत, …स्वर दिनुभएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : ३६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित