२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

नेपाल शेर्पा बिद्यार्थी संघका महासचिव शेर्पा सगरमाथाको चुचुरोमा



दावा जाङ्बु शेर्पा काठमानडौ ओखलढुंगा ( रेडियो ओखलढुंगा )नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय महासचिव शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ । ओखलढुंगा जिल्ला खिजी देम्वा गाउँ पालिका वडा नं.–३ सुनकोथी निवासी नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय महासचिव पेम्बा ग्याल्छेन शेर्पाले बिश्वको सर्बोच्च हिम शिखर सगरमाथा ( चमोलोङ्मो) हिमाल २०२४ मे–२१ तारीख जेठ ९ गते बिहान ५ बजे बुधबार सगरमाथाको शिखरमा पुग्नु भएको हो । आफ्नो जन्म दिन संगै प्रथम पटक सफलता पुर्वक आरोहण गर्नु भएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ५३ बजे