८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

स्कुटरको ठक्करले एक महिला घाईते



ओखलढुंगामा स्कुटरको ठक्करले एक महिला घाईते भएका छन । आज ५ ः ५४ बजेको समयमा स्कुटरले ठक्कर दिँदा सिद्धिचरण नगरपालिका ११ बस्ने पैदल यात्री वर्ष ४६ को कृष्ण कुमारी विश्वकर्मा घाईते भएका हुन । सिद्विचरण नगरपालिका ११ मिलनचोक स्थित मिलनचोकबाट केत्तुके तर्फ जादै गरेको बा ९६ प १४६४ नम्वरको स्कुटरले ठक्करले दिँदा घाइते भएका उनलाई तत्काल उपचारको लागी सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा लगि उपचार भईरहेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक विजय कार्कीले प्रहरीले जानकारी दिनुभयो ।
मिलनचोकबाट प्रवहको प्रहरी टोली खटि स्कुटर नियन्त्रण लिई राखेको स्कुटर चालक उपचारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : ३१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित