२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

किल्खोरदिङ साङ्दोक पालोरी गुम्बाका प्रमुख लामाको निधन



ओखलढुंगा , किल्खोरदिङ साङ्दोक पालोरी गुम्बाका प्रमुख लामा तेन्जिङ राङ्डोल रिन्पोच्छे को निधन भएको छ । आज जेठ २३ गते बुधबार रिम्पोच्छेको निधन भएको हो
ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं. –८ भुसिङ्गा मा रहेको किल्खोरदिङ साङ्दोक पालोरी गुम्बाका प्रमुख लामा समेत रहनु भएका रिन्पोच्छे बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै ओखलढुंगा जिल्लाको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
प्राणी जगतका रक्षक तथा शान्तिका नायक धर्मगुरु रिन्पोछेको परिनिर्वाण प्रति शिघ्र रिन्पोच्छेको । पुनर्आगनको कामना गर्नु भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ११ : १० बजे