ओखलढुंगा (रेडियो ओखलढुंगा ) अविरल बर्षाका कारण गएराती पहिरो जादा हल गोरुको पुरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ८ सल्लेरीका स्थानिय चामप्रसाद धमलाको गोरु पहिरोले पुरिएको हो ।
उनले काफ्लेपानी ढाडबारीमा बासको को चित्रा र त्रिपालको छानो भएको गोठमा गोरु बाधेर राखेका थिए । गोठ भन्दा माथीबाट पहिरो खस्दा गोरु पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पहिरोबाट अन्य मानविय क्षती भने भएको छैन ।
१६ श्रावण २०८१, बुधबार
48
Shares