२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

टिकटकको सबै प्रतिबन्ध हट्यो


२१ भाद्र २०८१, शुक्रबार  

20
Shares


नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ।२०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ११ : ४४ बजे