काठमाडौं । खेन्पो ङावाङ वोशेर शेर्पाद्धारा लिखित ‘शेर्पाहरुको इतिहास र संस्कृति’ पुस्तकको दोस्रो संस्कार सार्वजनिक भएको छ । शनिबार राजधानीको जोरपाटीमा एक समारोहकावीच राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पुस्तक लोकार्पण गर्नुभयो ।श्यामा शेर्पा किदुग, काठमाडौंद्धारा[ ... ]