८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

ओखलढुंगााका ८९ जना मोतिविन्दुका बिरामीहरुको स–शुल्क शल्यक्रिया

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगााका ८९ जना मोतिविन्दुका बिरामीहरुको स–शुल्क शल्यक्रिया भएको छ ।जिल्लाको विभिन्न ठाउँमा शिविर सञ्चालन गरि शिविरबाट छनोट भएका मोतिविन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको हो । हिजो (बिहीबार) पहिलो दिन ५२ जना र आज (शुक्रवार) ३६ जना गरि ८९ जना मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरेको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका प्रमुख टीका चाम्लिङले जानकारी…