२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले ओखलढुंगा सहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औँल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । असोज १० देखिको अति भारी बर्षाले धेरै स्थानको…