१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

सरकारलाई समितिको निर्देशन : बिवादास्पद एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउनू

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यस्तो निर्देशन गरेको हो । ‘हालै एसपीपीमा नेपालको…