३ असार २०८१, आइतबार | Sun Jun 16 2024

ट्याक्टर दुर्घटना अपडेटः घाइते १८ जनाको पहिचान खुल्यो

ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको खिजीदेम्बा वडा नं. १ मा ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएको थियो । ज्यान गुमाउनेमा वडा नं. ३, सेनीका २१ बर्षिय आयुष सुनुवार रहेको वडा नं. १ का अध्यक्ष कुमार सुनुवारले…