८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संस्कृती, भाषा प्राण भन्दा प्यारो छ भन्दै ओखलढुंगा बजार परिक्रमा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको नेवारी समुदायले पहिलोपटक न्हु दँया भिन्तुना, नेपाल संवत् ११४३ मनाएका छन् । नेवाः देयू दबू जिल्ला कार्यसमिति र नगरकार्यसमितिको संयुक्त आयोजनामा जिल्ला सदरमुकाममा र्याली आयोजना गरिएको हो । ‘हाम्रो सस्कृति, हाम्रो भाषा प्राण भन्दा प्यारो छ’ भन्ने नारा सहित रमाईलोडाँडाबाट कृष्णटोल, सिद्धिचरण पार्क, भैरबटोल, रामबजार परिक्रमा गरि गोरुमारेभन्ज्याङमा पुगेर र्याली…