२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

आज हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै

फागुन २९ गते– आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा…