८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

शेर्पा गुम्बामा माणिरिल्डुप र डुप्छेन पूजा शूरु

काठमाडौं (रेडियो ओखलढुंगा) । शेर्पा सेवा केन्द्र बौद्ध काठमाडौंमा माणिरिल्डुप र डुप्छेन पूजा शुरु भएको छ । बार्षिक कार्यक्रम अन्तर्गत चैत्र १ गते (आज) बाट पूजा शुरु भएको हो । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ८ स्थित किल्खोरदिङ सान्दोक पालोरी गुम्बाका लामागुरुहरुबाट शुरु भएको पूजा चैत्र ७ गतेसम्म सञ्चालन हुने गुम्बाले जनाएको छ ।…