१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खिजीदेम्बामा राष्ट्रपति रनिङ शिल्डको उपाधी फुलमती मावीलाई

ओखलढुंगा (रेडियो ओखलढुंगा )खिजीदेम्बा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी फुलमति माध्यमिक विद्यालय खिजीफलाटेले जितेको छ । प्रतियोगितामा १५ स्वर्ण, १२ रजत गरि कुल २७ पदक सहित फुलमति माध्यमिक विद्यालयले उपाधी जितेको हो ।यस्तै १२ स्वर्ण, ९ रजत १६ काश्य गरि ३७ पदक सहित सहित चन्डेशवरी माध्यमिक विद्यालय रगनी दोश्रो भएको छ । ९…