८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

फोडेनको गोलमा सिटी विजयी

१५ फागुन, काठमाडौं । फिल फोडेनले खेलको अन्त्यतिर गरेको एक मात्र निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ । यस जितपछि लिग लिडर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता समेत बनाएको छ । सिटीले २७ खेलबा६ ६६ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६० अंकसहित दोस्रो…