ओखलढुंगा (रेडियो ओखलढुंगा) मानेभञ्ज्याङमा विद्यार्थीको सार्वाङगिण विकासका लागी भोलिदेखी शैक्षिक महोत्सव हुने भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले विद्यार्थीको सार्वाङगिण विकासका लागी पहिलो पटक शैक्षिक महोत्सव गर्ने भएको हो ।“जीवनोपयोगी सिपको आधारसिला ,निर्विकल्प बनुन हाम्रा पाठशाला”भन्ने नाराका साथ मानेभञ्ज्याङ गाँपालिकाको आयोजनामा भगवती माध्यमिक विद्यालयल मानेभञ्ज्याङ –५ मा शैक्षिक महोत्सव हुने मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दिालीले…