३ असार २०८१, आइतबार | Sun Jun 16 2024

सुनकोशीमा होमिस्टे तालिम सम्पन्न

ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको सुनकोशीमा होमस्टे तालिम सम्पन्न भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ९ ककनीमा ७ दिने होमस्टे तालिम सम्पन्न भएको हो । वडा कार्यालयको समन्वय, घरेलु तथा साना उद्योेग कार्यालय ओखलढुंगाको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान काठमाडौंको साझेदारीमा शनीबार सम्पन्न भएको हो । सुनकोेशी ९ र ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन…