२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सगरमाथामा रेडियो ओखलढुंगाको लोगो अंकित व्यानर फहराउने

ओखलढुंगा (रेडियो ओखलढुंगा) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालमा रेडियो ओखलढुंगाको लोगो अकिंत व्यानर फहराउने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ९ दोराखर्कका आङ पासाङ शेर्पाले रेडियो ओखलढुंगा १०५.६ मेगाहर्जको लोगो अकिंत व्यानर फहराउने भएको हो । बुधबार (आज) रेडियो ओखलढुंगाका सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र रुम्दालीले आरोही शेर्पालाई उत्त व्यानर जिल्लाको रमाईलोडाँडा स्थित…