ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

ओखलढुंगामा होली महोत्सव शुरु

  • प्रकाशित मिति: २२-फाल्गुण-२०७९ ६:२०
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा होली महोत्सव शुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा युथ फाउन्डेनको आयोजनामा सदरमुकामको गणेशचोकमा होली महोत्वस शुरु भएको छ । सांस्कृतिक कार्यक्रमसहित होली महोत्सव शुरु भएको हो । रंग दल्ने, नाचगान गर्ने, विभिन्न परिकारहरुसहित होली महोत्सव शुरु भएको फाउन्डेशनका एक सदस्यले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, डिजेइङ सेशन रहने जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top